माओवादी प्रवेश गर्न नेमकिपाका १३९ नेताद्वारा राजीनामा (सूचीसहित)

काठमाडौं– प्रदेश र संघको निर्वाचन नजिकिदै जाँदा नेपाल मजदुर किसान पार्टी जुम्लाका एक सय ३९ नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।       नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित एकसय ३९ नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्।   पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान…