काठमाडौं - वृहस्पति विद्या सदनले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी छात्रतर्फ एल ए र छात्रातर्फ सेन्ट जेभियरले उचालेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ अरुणीमालाई १ गोलले पराजित गर्दै सेन्ट जेभियरले उपाधी उचालेको हो सेन्ट जेभियरकी किम्ती श्रेष्ठले टिमका लागि निर्णायक गोल गरिन् । त्यस्तै, छात्रतर्फ एलएले उपाधि जितेको…