काठमाडौं- प्रहरीले राजधानीको क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिमाणको अवैध सुन सोमबार बरामद गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले गोप्य सूचनाको आधारमा बा१७च ६४२७ नम्बरको गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो । सूचनाको आधारमा गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको महाशाखा प्रमूख दिवेश लोहनीले जानकारी दिए । २४ सै घण्टा प्रहरीको…