बेइजिङ –उपप्रधानमन्त्री एवंम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार महरा सेप्टेम्बर पहिलो साता चीन भ्रमणमा जाने टुंगो लागेको छ । महरा केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासंग भारत भ्रमणमा गएका थिए । उच्च स्रोतले दिएको जानकारीअनुसार महरा सेप्टेम्बर ६ मा बेइजिङ पुग्ने कार्यक्रम छ । बेइजिङमा उनले चिनिया…