काठमाडाैं-ड्रिम्सकी नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहलाई बेलायतले भिसा नदिएको खबरले यतिबेला नेपाली सिने क्षेत्र तातेको छ । ‘इन्टु मिन्टु लण्डनमा’को छायाँकनका लागि साम्राज्ञी बेलायत जान लागेकी थिइन् । साम्राज्ञीलाई भिसा नदिएपछि ‘इन्टु मिन्टु लण्डनमा’को निर्माण टिम र अन्य कलाकारहरु त्यसतर्फ लागेका छन् । उनी बेलायत जान लागेको कुरा पनि मिडियामा बाक्लै प्रचारमा आएको थियो । उनको कीर्तिमानी रकम…