काठमाडौँ– एमालेले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । उसले १३६ मध्ये ११६ स्थानीय तहमा उम्मेदवार छनोट गरेको हो । कांग्रेस, माओवादी लगायतका दलले उम्मेदवारको टुंगो लगाउन नसकेका बेला एमाले भने उम्मेदवारको नामसहित मैदानमा उत्रिएको हो । विरगंज महानगरपालिको मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई अघि सारेर एमाले…