तराईको चुनावको सुरक्षा चुनौती सीके राउत र विप्लव समूह भएको गृहमन्त्रालयको ठहर

जनकपुर – गृहमन्त्री जनार्दन शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको बताएका छन् ।  दुई नम्बर प्रदेशको धनुषामा आइतबार आयोजित सुरक्षा गोष्ठीमा सहभागीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘निर्वाचनमा धाँधली हुँदैन, निष्पक्ष ढंगले सम्पन्न हुन्छ । हामी सुरक्षित निर्वाचन गराउन चाहान्छौं । निष्पक्ष निर्वाचन गराउन सुरक्षा योजनाको अभाव हुँदैन ।’   सरकारले जनता…