काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ । सेनाले अमेरीकी सेना र नेपाली सेनाको विचमा ब्यालेन्स नेल नामक अभ्यास सुरु भएको जनाएको छ । सेनाको महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा उक्त अभ्यास सोमबारबाट सञ्चालन भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार संयुक्त अभ्यासमा विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव…