आखिर कहाँ थिए ‘दोहोरीबाट हराएका माओवादी केन्द्रीय नेता’ ?

काठमाडौं—राजधानी मायालु दोहोरी साँझबाट हराएका भनिएका माओवादी केन्द्रका केन्द्रीय सदस्य झपट साउँद तीन दिनपछि सम्पर्कमा आएका छन् । भक्तपुरमा श्रीमतीसहित बस्दै आएका अछाम जिल्ला पार्टी अध्यक्ष समेत रहेका साउँद गत शुक्रबार राति एकाएक राजधानीबाट हराएका थिए ।   अचानक आफन्त हराएपछि उनको परिवारमा तनाव उत्पन्न भयो । त्यसपछि उनका काका नन्दबहादुर साउदले महानगरीय प्रहरी परिसर…