नेपाल र लाइबेरियाबीच न्युयोर्कमा यसरी भयो कुटनीतिक सम्बन्ध स्थापना

न्युयोर्क– नेपाल र लाईबेरियाबीच  कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युर्योक स्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा शुक्रवार दुई देशबीच औपचारिक रुपमा द्धिपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको  परराष्ट्रमन्त्रालयले जनाएको छ ।  कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र लाइबेरियाका लागि स्थायी प्रतिनिधि लुईस जी ब्राउनबीच उक्त सम्झौतामा न्युयोर्कमा हस्ताक्षर भएको…