इजरायली राजदूत मेयरले गृहमन्त्री शर्मालाई भेटे

काठमाडौं– नेपालका लागी ईजरायलका राजदुत यारेन मेयरले गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ संग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित भेटवार्तामा द्धिपक्षीय हितका बारेमा छलफल भएको उनको निजी सचिवालयले जनाएको छ । भेटमा राजदूत मेयरले ईजरालयमा हुन लागेको आतंकबाद सम्बन्धी सम्मेलनमा गृहमन्त्री शर्मालाई निम्तो समेत दिएका छन । मन्त्री शर्माले बाढीको क्षति मुल्यांकन गर्ने…