काठमाडौ - नेपाल प्रहरीको एसपी बढुवा सिफारिसमा परेका डीएसपी संजिव शर्मा दासको निलम्बन सम्बन्धि निर्णय यथास्थितिमा राख्न सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । रामेछापको प्रहरी प्रमुखमा कार्यरत रहँदा बलात्कार पछी हत्याको आरोप लागेका अभियुक्तलाई उन्मुक्ति दिएको आरोप लागेका उनलाई गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा यहि साउन ४ गते निलम्बन गरिएको थियो ।निलम्बनपछी डीएसपी…