कमजोर देखिए देउवा ‘डिफेन्डर’

काठमाडौं । प्रधानमन्त्री तथा संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीले स्थानीय तह निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नु परेको भन्दै केन्द्रीय सदस्यहरूले बिरोध गरेका छन् । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको सम्बन्धमा समिक्षा गर्न र दुई नम्बर प्रदेशमा आगामी असोज २ गते हुने स्थानीय तहको तेश्रो…