काठमाण्डौ – नेपालले मलेसियालाई पराजित गरेको छ । नेपालको उत्कृष्ट बलिङसँगै नेपालले यू– १९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको हो ।सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्न सफल रह्यो । र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट गुमायो । नेपालको पहिलो विकेट…