गुलाबी सहरमा हुर्किएकी भारतका पहिला राष्ट्रपति राजेन्द्रप्रसादकी पनातिनी श्रेया नारायण बलिउडकी बोल्ड नायिका हुन् । श्रेयाले आफ्नो स्कुल पढाइ जयपुरमै पूरा गरेकी थिइन् । जसका कारण अहिले पनि उनी जयपुरलाई खुबै मिस गर्छिन् । उनकी आमा क्यान्सरबाट पीडित थिइन्, उनको निधन भइसकेको छ । श्रेयाले भनिन्, ‘कलाकार अलग—अलग भूमिका निभाउछन् त तपाईलाई यस्तो भूमिका मिल्न…