काठमाडौ– प्रहरी मुख्यालयले मंगलबार सरुवा गरेको सुचीमा दुई जना महिला एसपी पनि परेका छन् । एसपीहरु दुर्गा सिंह चन्द र मीरा चौधरीलाई प्रहरी मुख्यालयले देशका दुई ठुला जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । मीराले तराईको अति संवेदनसिल धनुषा जिल्लाको नेतृत्व गर्ने अवसर पाईन भने दुर्गाले पश्चिम नेपालको दाङको । दुई जिल्ला अरु जिल्लाको तुलनामा…