२४ घण्टामा ५३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं – नेपालमा थप ५३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार २२४ पुगेको छ । हालसम्म १ लाख…