काठमाडौं – बंगलादेश र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण गर्नेमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डाक्टर वंशीधर मिश्र र…