नेपालका अधिकांश बैंकिङ सिस्टम ह्याक, सबै एटीएम बन्द

काठमाडौं – नेपालका अधिकांश बैंकका एटीएमबाट सेवाग्राहीले पैसा निकाल्न नपाउने भएका छन् । एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको र अधिकांश बैंकहरुका बैंकिङ सिस्टम ह्याक भएकाले एटीएम सेवा अनिश्चित कालीन बन्द भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएराति महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले दरबारमार्गबाट एटीएम प्रयोग गरेर…