रसुवा - नेपाली सेना निर्माण कार्यदलले २०७२ बैशाखदेखि सुरू गरेकाे मैलुङ–स्याफू बेँसी सडक अाज उद्घाटन भएको छ। चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडकको रक्षामन्त्री इश्वर पाेखरेलले उद्घाटन गरेका हुन् । तीन वर्षमा दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सुरुवातमा ७…