काठमाडौं - सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।असार १ गतेदेखि लागू हुने गरी भाडादार बढाइएको हो। ३५ प्रतिशत इन्धन र ६५ प्रतिशत अन्य…