काठमाडौं– बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकताको आधारमा वैदेशिक ऋण लिने स्पष्ट पारेका छन् । बिबिसी वल्र्डकालागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन् । उनले वैदेशिक ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसंग भएको पनि दावी गरे । नेपाल…