काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् व्यवस्थापन कार्य एकल प्रयासले मात्र सम्भव नहुने बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालन हुने पिर रिजनल एमएफआर कोर्सको उद्घाटन गर्दै मन्त्री थापाले अन्तर्राष्ट्रिय स्तरको तालिमले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । मन्त्री थापाले सशस्त्र प्रहरी बल, नेपालले विपद्…