भारतमा लिची खाँदा ४७ जना बालबालिकाको मृत्यु

एजेन्सी – भारतमा लिची खाँदा ४७ जना बालबालिकाको मृत्यु भएको छ । सीएनएनका अनुसार उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो ।…