काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा जोडिएका तीन जना मध्ये एक जना अस्मिता कार्कीको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा पुडासैनी हत्या प्रकरणमा जोडिएका अभियुक्तहरु मध्ये आइतबार अस्मिताको मात्र बयान सकिएको हो । सरकारी वकिलको कार्यालय चितवनले सो प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र कार्कीलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको थियो ।…