काठमाण्डु - पोखराको जग्गा काण्डमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता चौधरीले केन्द्रीय समितिको बैठकमा आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने संरक्षक रेशम चौधरीले बताएका छन् । कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेही अध्यक्ष तथा पत्नी श्रेष्ठलाई संचरक्ष चौधरीले पार्टीको बैठकमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका…