काठमाण्डु – मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरू सार्वजनिक गरेका हुन् । साउन १८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम…