भारतमा बन्धक बनाएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु – भारतमा बन्धक बनाएर मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र पर्सा वीरगंज बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भएका ४५ वर्षीय रेशम बहादुर खत्री रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले…