मतदाता छेक्न बाटोमा बम

धादिङ– धादिङमा मतदाता छेक्न बाटोमा बम राखिएको पाइएको छ।     धादिङको गल्छी कुलभञ्याङमा मतदाता हिँड्ने बाटोमा तारले बेरेको सुतली बम भेटिएको हो।       यसैगरी, धादिङका दुईवटा मतदात केन्द्र नजिकै राखिएका दुईवटा बम डिस्पोज गरिएको छ।       धुनीबेसी नगरपालिका ५ र गल्छी ५ कोइलीखर्कमा रहेको मतदान केन्द नजिकै भेटिएको बम बिहानै…