पप्पु र कालिकालाई ठेक्कापट्टाबाट बन्देज !

काठमाडौं -सार्वजनिक खरिद नियमावली छैठौं संशोधनसँगै  कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनले तत्काल नयाँ ठेक्का नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ सार्वजनिक खरिद नियमावलीले भ्रष्टाचारको मुद्दा लागेका कम्पनीलाई ठेक्का प्रक्रियामा भाग लिन रोकेपछि उनीहरुका कम्पनी अघोषित रुपमा ‘निलम्बित’ बनेका हुन् । यी दुबै कम्पनी यतिबेला भ्रष्टाचारको मुद्धा खेपिरहेका छन् । उनीहरु मात्रै होइन, परामर्श सेवा…