त्रिशूलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं – झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा खसेको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर…