एअर इन्डियाले काठमाडौंमा ६ फन्को लगायो, ल्हासा र हिमालयनलगाएत आकाशमै होल्ड

काठमाडौं – शुक्रबार बिहान मात्रै दिल्लीबाट आएको एअर इन्डियाको ए आई २१३ जहाजले काठमाडौंमा ६ फन्का लगाएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल साँघुरो भएकाले नेपाली आकासमा जहाज होल्ड हुने समस्या बढेको हो । विमानस्थलमा पार्किङको समस्या र आन्तरिक जहाजको चापका कारण अन्तर्रा्ष्ट्रिय उडान होल्ड हुने समस्या बढेको विमानस्थल कार्यालयले जनाएको छ । एअर इन्डियाको ए…