एनआईसी एसिया बैंक र अल्का अस्पतालबीच सम्झौता

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र अल्का अस्पताल प्रालिबीच ग्राहकलाई सेवासुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ। सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार एनआईसी एसिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार…