भरतपुर – देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । चालू आर्थिक वर्षमा देवघाट क्षेत्र विकासमा विनियोजन भएको…