प्रधानमन्त्री मंगलबारदेखि देशडौडाहामा, यस्तो छ भ्रमणतालिका

 काठमाडौं– वारेसमार्फत मनोनयन दर्ता गराएका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार डडेल्धुरा पुग्ने भएका छन्।   उनी डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।     कात्तिक २५ गते ताप्लेजुङबाट चुनावी प्रचारको थालनी गरेका प्रधानमन्त्री देउवा मंगलबारबाट देशदौडाहामा निस्कन लागेका हुन्।     प्रधानमन्त्री देउवाले पहिलो चरणमा कात्तिक २८ गते नेपालगञ्ज, २९ गते धनगढी, ३० गते डडेलधुरा, आगामी…