भक्तपुर – भक्तपुरको गठ्ठाघरमा भयानक दुर्घटना भएको छ । गठ्ठाघरको आकासे पुल नजिकै एउटा बसले तीन वटा बसलाई ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई…