शक्ति बस्नेत प्रधानमन्त्री भएको हेर्न चाहन्छन् जाजरकोटका मतदाता,यस्तो छ बस्नेतको चुनावी घरदैलो

जाजरकोट– वामगठवन्धनका तर्फवाट प्रतिनिधी सभाका साझा उम्मेदवार तथा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेत र प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेशप्रसाद सिंहको उपस्थितीमा जाजरकोटका विभिन्न ठाउमा कार्यक्रम सम्पन्न भएको   छ ।       कार्यक्रममा सयौंले नेपाली कांग्रेस,राप्रपा त्यागेर वाम गठवन्धनमा प्रवेश गरेका छन् ।       केन्द्रिय राजनीति र जिल्लाको समग्र विकासका…