काठमाडौं – आज देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । दिउँसो काठमाडौंसहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी चल्नेसमेत सम्भावना…