काठमाडौंका विभिन्न स्थानबाट करिब १० हजार ९ सय लिटर अवैध मदिरा नष्ट

काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट करिब १० हजार ९ सय लिटर अवैध मदिरा नष्ट गरेको छ । प्रहरीले बुढानिलकण्ठ नगरपालिका तथा गोकर्णेश्‍वर नगरपालिका त्रिवेणीचोक लगायतका विभिन्‍न स्थानबाट नियन्त्रणमा लिएको करिब १० हजार ९ सय लिटर अवैध मदिरा आइतबार दिउँसो नष्ट गरेको हो । उक्त मदिरा स्थानिय बासिन्दा, वडा प्रतिनिधि र संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको…