डिउटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्ने भक्तपुरका श्रेष्ठ पक्राउ

भक्तपुर – भक्तपुरमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई दुव्यवहार गर्ने एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा सवारी साधन चेक जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्ने सोही ठाउँस्थित शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…