काठमाडौं- नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजारका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ। बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो। भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ। महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको खबर आजको नागरिक…