लमजुङ, १६ कात्तिक – नेपाल प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । लमजुङका प्रमुख प्रमुख डिएसपी पदमबहादुर विष्टका अनुसार मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जादै गरेका पासाङ लामाको साथबाट सुनका १७ वटा विस्कुट बरामद भएको हो । प्रहरीले चेकजांजका क्रममा लामासंग सुन बरामद गरेको जनाएको छ…