काठमाडौं – महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत नेपाल प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक (सई) घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले बुधबार साँझ सई रमेशकुमार पाण्डे र राजु स्वर्णकारलाई घुससहित पक्राउ गरेको हो । सेवाग्राहीसँग १८ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरूले सार्वजनिक अपराधमा हिरासतमा…