काठमाडौंमा ‘रअ’को चुरीफुरी : सम्बन्ध सुधार्ने भ्रमण कि शंकास्पद चलखेल ?

काठमाडौं – भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल शनिबार नेपाल आएर फर्किएका छन् । उनको काठमाडौं आगमनलाई औपचारिक रुपमा गोप्य राखिएको छ भने अनौपचारिक रुपमा खुला । उनको काठमाडौं भ्रमणबारे खुलेर कोही बोल्न चाहँदैनन् तर अनौपचारिक रुपमा उनको भ्रमणको सबै गतिविधि सार्वजनिक भइसकेका छन् । उनको भ्रमण औपचारिक रुपमा…