आर्थिक कुटनीति मेरो प्राथमिकतामा छ : परराष्ट्रमन्त्री महरा

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ ।     परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उहाँहरुबीच आर्थिक कुटनीति तथा वहुपक्षीय व्यापार प्रवद्र्धनलगातका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन…