काठमाडौं - सशस्त्र प्रहरी बल सिन्धुलीले आइतबार एक घाइते मृगको उद्धार गरेको छ। सशस्त्र प्रहरी वल सिन्धुलीले घाइते मृगको उद्धार गरी वन डिभिजन कार्यालय सिन्धुलीलाई बुझाएको छ। सशस्त्र प्रहरी बल सिन्धुलीले कमलामाई नगरपालिका ५ मिलनचोकस्थित इन्द्रबहादुर घलानको घरमा अचानक छिरेको सुराकका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। घाइते भई घना बस्ती छिरेको मृगको उद्धार गरी…