तस्करले खुलेआम तस्करी गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीलाई अत्तोपत्तो हुँदैन ?

-उदयसिंह श्रेष्ठ नेपालगन्ज - भारतको रुपैडिहा बजारबाट सामान नेपाल भित्र्याउने क्रममा तस्करहरुले खुलेआम ३ वटा चोरी बाटो प्रयोगमा ल्याई तस्करी गर्दा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छैन । भारतको रुपैडिहा बजार र रेलवे स्टेशनबिचको बाटोबाट भन्सार छल्ने हिसाबले तस्करहरुले दैनिक १ हजार भन्दा बढी साइकल र मोटरसाइकलमा…