काठमाडौंका लागि ३ सय विद्युतीय बस किन्दै सरकार

काठमाडौं – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको बताएका छन् । विद्युतीय यातायात काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको जानकारी दिए । विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ) सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ…