माल्दिभ्स - माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फर्किएका छन् । पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि निर्वासनमा रहेका नशीद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचन मार्फत् शक्तिमा आएका हुन् । शनिबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अत्यधिक मत प्राप्त गरेको आइतबार विवरण सार्वजनिक गरिएको छ । नशीदको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी) ले नाटकीय…