काठमाडौं – भारतको पुलवा जिल्लामा फेब्रुअरी १४ तारिखका दिन भएको आत्मघाती बम आक्रमणमा ४० भारतीय अर्धसैनिक बलको मृत्यु भएपछि भारत–पाकिस्तान तनाव उत्पन्न भयो । विवाद बढ्दै जाँदा सीमा क्षेत्रमा हवाई आक्रमणका घटना समेत सार्वजनिक भए । तर त्यसको अवसर नेपालसम्म आइपुग्यो । अस्वभाविक चाहिँ के भयो भने भारत–पाकिस्तान विवाद चलिरहेका बेला तराईमा भारतको समर्थन र…